नेपाल र वेस्ट इन्डिजबीच युनिटी कप टी–२० सिरिज आजदेखि शुरु

काठमाण्डू, नेपाल र वेस्ट इन्डिजबीच युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ।

खेल युएईको शारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुकी ८:१५ बजे शुरु हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग टी–२० सिरिज खेल्न लागेको हो।

सिरिजका बाँकी दुई खेलहरू सेप्टेम्बर २९ र ३० मा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *