समाचार
घुमन्ते व्यापारमा रमाएका जुम्लाका ‘काफ्ले बा’
पाल्पा, बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भएपनि अनुहार…
स्वास्थ्य
डेङ्गीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
झापा, कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल…
प्रधानमन्त्री उपस्थित नहुने भएपछि स्थगित भयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह
सुर्खेत, आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ । सम्पूर्ण तयारीका बाबजुद मध्यराति उक्त कार्यक्रम स्थगित गरिएको हो । प्रधानमन्त्री केपी ओली उपस्थित नहुने भएपछिसमारोह…
अर्थ
छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउने उर्मिलाको तरकारीखेती
कञ्चनपुर, मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छिन् कञ्चनपुरको बेदकोट नगरपालिका-७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले…
सुनको मूल्य हालसम्मकै उच्च
काठमाण्डू, स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु. तीन हजारले वृद्धि भएको हो ।…
राजनीति
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय, वनस्थलिमा दिउँसो १ बजे बस्नेछ । कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकमा ९ वटा एजेन्डाहरू छन् ।…
विचार
शशांकलाई साथ लिएर कांग्रेसमा विरासत फर्काउने दाउमा शेखर, परिवारको कति भर ?
काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत फागुनमा भएको महासमिति बैठकमै १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने दबाबसहितको प्रस्ताव अघि सारेका थिए । तर, आइतबार टुंगिएको केन्द्रीय समितिको बैठकले कार्यतालिका…