१० वर्षमा २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्न सक्छ : कार्यकारी निर्देशक घिसिङ

काठमाडौं, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार मेगावट विद्युत उत्पादन गर्ने…

९ महिनामा २३८ अर्ब ९४ करोड ऋण परिचालन, चालूू खर्च ६ सय ४४ अर्ब ३ करोड

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को नौ महिनासम्ममा चालूू खर्च रु.६४४ अर्ब ३ करोड…

महिनै पिच्छे सरकार अरबौंको घाटामा, पछिल्लो ९ महिनामा आम्दानी भन्दा खर्च २ खर्बले बढी

काठमाडौं, चालू आर्थिक वर्षको ९ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको…

कर तिर्न इन्टरनेट व्यवसायीले मागे किस्ताबन्दीको सुविधा

काठमाडौं, इन्टरनेट सेवा प्रदायकहरुले सर्वोच्च अदालतको फैसलाअनुसार कर तिर्न सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन्। सरकारले मर्मतसम्भार…

सूर्यदर्शन सहकारीबाट रवि आफैँले एक करोड लगेको प्रमाण भेटियो : छानबिन समिति

पोखरा, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैँले माग फारम…

पोखरा-मुग्लिनको पश्चिम खण्डको ८० प्रतिशत समयमा १४ प्रतिशत काम, टाइम कार्डकै आधारमा काम नभए ठेक्का नै ‘टर्मिनेट’ हुने मन्त्री ज्वालाको चेतावनी

पोखरा, सम्झौता पछि सरासर काम गरेको भए अहिलेसम्म पोखरा मुग्लिन सडकमा ८० प्रतिशत काम सकिनुपर्थ्यो ।…

काठमाडौँको महाराजगन्ज क्षेत्रमा एक सातासम्म विद्युत कटौती हुने

काठमाडौ, आज ( शनिबार)  देखि काठमाडौँको महाराजगन्ज क्षेत्रमा एक सतासम्म विद्युत् कटौती हुने भएको छ। महाराजगन्ज…

फेरियो किसानको बारी, झापाको हल्दीबारी गाउँपालिकामा २५ सय बिघामा तोरी पहेंलपुर ​​

झापा, झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका ६…

नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौ, साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी…

दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

काठमाडौं, राजस्व अनुसन्धान विभागले दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ। विभागको टोलीले…