काङ्ग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाण्डू, सत्तारुढ दल नेपाली काङ्ग्रेसको कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ ।

बैठक दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

समसायिक विषयमा छलफल गर्न बैठक बस्न लागेको कार्यालयका कार्यबाहक मुख्य सचिव डा.प्रदीप पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *