गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

काठमाण्डू, नेत्रविक्रम चन्द विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले आज काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।

श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसा विरुद्ध मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले प्रदर्शन गरेको हो । उनीहरूले प्रदर्शन गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *