सिन्धुपाल्चोक केन्द्रविन्दू भएर भूकम्प, काठमाडौंमा पनि धक्का

सिन्धुपाल्चोक, सिन्धुपाल्चोक केन्द्रविन्दू बनाएर भूकम्प गएको छ ।

बिहीबार दिउँसो करिब १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको ज्यामिरेलाई केन्द्रविन्दू बनाएर  ४.८ म्याग्निच्यूडको भूकम्पको गएको एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमले जनाएको छ ।

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *