सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

लगातार बढ्दै सुनको मूल्य

काठमाण्डू, नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेर १ लाख ६३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलामा १ हजार १ सय रूपैयाँ र सोमबार १ हजार रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *