बढ्यो सुनको मूल्य, तोलाकै १ लाख ५९ हजार २ सय रुपैयाँ

काठमाण्डू, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज तोलामा ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ ।

आज चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *