सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

कीपमा देवी पन्तको नेतृत्वमा ११ जनाको कार्यसमिति सर्बसम्मत चयन

काठमाण्डू, कीपमा देवी पन्तको नेतृत्वमा ११ जनाको कार्यसमिति सर्बसम्मत चयन भएको छ ।

सोमवार भइको २८ औं साधारणसभाले पन्तको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले उद्घाटन गरेको साधारणसभाले उपाध्यक्षमा रामकुमार पुरी, महासचिवमा पीताम्बर गुरुडं, सचिवमा नवराज आमगाईं, कोषाध्यक्षमा रिसीप्रसाद नेपाल र सहकोषाध्यक्षमा मीना शेर्पा चयन भइका छन् ।

सदस्यहरुमा डा. दीलबहादुर तामाडं, नाम्ग्यल जगंबु शेर्पा, गाुविन्द श्रेष्ठ, बाबुराम कार्की र पाल्संग तामाडं निर्वाचित भएका छन् ।

कीपले पर्वतीय क्षेत्रमा वातावरण संरक्षण सम्बन्धी तालिम र जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

उदघाट्न शत्रमा पर्यटन क्षेत्रमा सक्रिय संघसंस्था र बिधिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *