सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ५६ हजार ८ सय रुपैयाँ

काठमाण्डू, सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ ।

शुक्रबारको तुलनामा ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *