अमेरिकामा मुनालाई डकैतीको क्रममा ववीले गोली हानेको खुलासा

काठमाण्डू, अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेलाई बबीसिंह शाहले डकैतीका क्रममा गोली हानेर हत्या गरेको खुलासा भएको छ ।

लुटपाटका क्रममा मुनालाई बबीले हतियार गोली हानी हत्या गरेको अदालतको दस्तावेजमा उल्लेख छ ।

बबीमाथि गैरकानूनी रुपमा वेपन राखेको अभियोगमा पनि मुद्दा दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *