काठमाण्डू, ट्राभल टाइम ट्रेकका सञ्चालक दावा लामा तामाङले ट्रेकिङ एजेन्स्सि एसोसिएसन अफ नेपाल (टान) को प्रथम उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सागर पाण्डेको समूूहकबाट लामाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुुन् ।
लामो समयदेखि पर्यटन तथा पथप्रदर्शन क्षेत्रमा क्रियाशील लामा युवा पर्यटन व्यवसायी हुन् ।
भदौं १६ गते टानको निर्वाचन हुँदै छ ।