महाधिबेशन अघि एमालेको सचिवालय बैठक बस्दै

काठमाण्डू, नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेको ११औँ महाधिवेशन शनिबारदेखि शुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *