प्रतिनिधिसभा निर्वाचन र तयारीसम्बन्धी विषयमा छलफल गर्न प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठक बस्दै

काठमाण्डू, प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे लागेको हो ।

यस बैठकमा सरकारका प्रतिनिधि, प्रमुख पाँच राजनीतिक दलका नेता, निर्वाचन आयोगका अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन् ।

बैठकको मुख्य एजेन्डा फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचन र तयारीसम्बन्धी विषय रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *