फोटोमा नगरकोटबाट देखिएको मनोरम हिमशृङ्खला

भक्तपुर, काठमाडौँ उपत्यका नजिकको पर्यटकीय क्षेत्र हो भक्तपुरको नगरकोट। गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालय शृङ्खला देख्न सकिन्छ ।

यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, गौरीशङ्कर , धौलागिरी हिमश्रृङ्खला, कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *