Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने, नेता कार्यकर्तालाई कतै नलाग्न भुषालको आह्वान

- shuvadmin / बुधबार, कार्तिक २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले आफ्नो पक्षमा जिल्ला तहसम्म पुग्दा बहुमत पार्टी सदस्यहरु आफ्नो पक्षमा रहेको दाबी गरेका छन्।

पार्टीले बुधबार माओवादी केन्द्रसहित ९ वटा कम्युनिष्ट घटकहरुसँग पार्टी एकता घोषणा लागे पछि त्यसलाई अस्वीकार भुषालले एकीकृत समाजवादीलाई नै निरन्तरता दिने घोषणा गरेका हुन्।

भुषालले केन्द्रीय पदाधिकारीमा आफूहरु कम भएपनि पालिटब्युरो, केन्द्रीय कमिटि हुँदै जिल्ला तहसम्म पुग्दा पार्टीका बहुमत सदस्यहरु आफूहरुसँग भएको जिकिर गरे। पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि उनीसँगै छन्।

भुषालले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘पदाधिकारीमा हामी कम छौँ। पोलिटब्यूरोमा पुग्दा बढ्छौँ। केन्द्रीय कमिटिमा अझै थपिन्छौँ। जिल्लामा हामी बहुमतमा पुग्छौँ।’

उनले पार्टीमा रहेकाहरुलाई यथाअवस्थामै बस्न आह्वानसमेत गरे। भुषालले एमाले अध्यक्ष ओलीको प्रभावमा नपर्न समेत आग्रह गरे।

‘सबै तहका कमिटीहरुले यथावत रहनुहोला। आउँदो मंसिर पहिलो हप्ता राष्ट्रिय सम्मेलन गर्छौ। ओली जीले देखाएको आशबाट प्रभावित नहुनुहोस्, भुषालले भने।

Page Views: 45
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama