खोकनामा पनि रोपाइको चटारो, किसानहरू बिहानैदेखि रोपाइ गर्न व्यस्त (फोटो फिचर)

काठमाण्डू, असारको सुरुवातसँगै देशभरका किसानहरू रोपाइमा व्यस्त हुन थालेका छन् ।

ललितपुरको खोकनामा पनि रोपाइको चटारो छ, यहाँका किसानहरू बिहानै देखि धान रोपाइ गर्न व्यस्त देखिन्छन् ।

खोकनाका किसान कृष्णलाल महर्जनका अनुसार पानी राम्रोसँग नपरेकाले रोपाइ ढिलाइ भएको बताए ।

गत वर्षको तुलनामा खोकनामा पानीको कुलो क्षति भएका कारण रोपाइमा ढिलाइ र आकाशे पानीको भर पर्नु परेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *