Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दुर्गा प्रसाईं प्रकरण : बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

- shuvadmin / मङ्गलबार, फागुन १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई पुनः नियन्त्रणमा लिइएपछि दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ। रिटको पेसी सर्वोच्चका न्यायाधीश कुमार रेग्मी को एकल इजलासमा परेको हो। प्रसाईंलाई भक्तपुरस्थित निवासबाट सुरक्षाकर्मीले पक्राउ गरेपछि उनका कानुनी प्रतिनिधि अधिवक्ता सुरेश बोहराले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमार्फत पक्राउ प्रक्रिया कानुनसम्मत नभएको जिकिर गर्दै उनलाई अविलम्ब रिहा गर्न माग गरिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले भने प्रसाईंमाथि अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै पाँच दिनसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। प्रशासन स्रोतका अनुसार उनी निर्वाचन सम्बन्धी गतिविधि प्रभावित पार्न सक्ने आशंकाका आधारमा नियन्त्रणमा लिइएका हुन्। प्रसाईंको पक्राउ–रिहाइ श्रृंखला पछिल्ला केही सातादेखि दोहोरिँदै आएको छ। यसअघि विद्युतीय अपराध मुद्दामा पक्राउ परेका उनी माघ २५ गते हाजिर जमानीमा छुटेका थिए। त्यसलगत्तै फागुन ४ गते फेरि पक्राउ परेका उनलाई निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोप लगाइएको थियो। सो विषयमा सर्वोच्चका न्याय

Page Views: 47
संबन्धित शिर्षकहरु
गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
ताजा अपडेट
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार
  • गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama