Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

क्यानडासँगको व्यापार वार्ता समाप्त भएको ट्रम्पको घोषणा

- shuvadmin / शुक्रबार, कार्तिक ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँग भइरहेका सबै व्यापार वार्ता तत्काल अन्त्य गर्ने घोषणा गरेका छन् ।

उनले आफ्नै सामाजिक सञ्जाल ट्रथ सोसलमा लेख्दै क्यानडाले पूर्वराष्ट्रपति रोनाल्ड रेगनको एक विज्ञापन प्रसारण गरेको उल्लेख गरेका छन्, जसमा उनले शुल्कविरुद्ध नकारात्मक अभिव्यक्ति दिएका थिए ।

ट्रम्पले लेखेका छन्, ‘क्यानडाको यस्तो आपत्तिजनक व्यवहारका आधारमा, क्यानडासँग भइरहेका सबै व्यापार वार्ता यही क्षणदेखि समाप्त गरिएको छ ।’

ट्रम्पले हालै क्यानडाबाट हुने आयातमा ३५ प्रतिशत कर लगाएका छन् । यद्यपि, उनका अनुसार यूएसएमसीए ९अमेरिका–मेक्सिको–क्यानडा मुक्त व्यापार सम्झौता० अन्तर्गत पर्ने केही वस्तुलाई भने छुट दिइएको छ ।

त्यसका साथै उनले क्यानडाबाट आयात हुने धातुमा ५० प्रतिशत र सवारीसाधनमा २५ प्रतिशतका दरले छुट्टै शुल्क पनि लगाएका छन् ।

Page Views: 28
संबन्धित शिर्षकहरु
गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
ताजा अपडेट
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार
  • गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama