Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमाले केन्द्रीय कमिटी बैठक सकियो, अध्यक्ष ओली चुनावमा नजाने, संसद् पुनर्स्थापनामा लाग्ने, दुई उपाध्यक्षको विरोध

- shuvadmin / शुक्रबार, कार्तिक ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको समापनका क्रममा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पारित गर्ने क्रममा विवाद उत्पन्न भएको छ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा पार्टीले अघि बढाउने गरी दिएको प्रतिवेदनमा दुई उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले फरक मत राखेपछि बैठकस्थलमा होहल्ला भएको थियो।

चुनावमा नजाने गरी अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन पारित भएको संकेत गर्दै केन्द्रीय सदस्यहरूले ताली बजाउँदा दुई उपाध्यक्षले विरोध गरेका हुन्।

दुई उपाध्यक्षले प्रतिनिधिसभा पुनर्स्थापना नभई चुनावमा भाग लिनुपर्ने बताएका थिए।

यद्यपि ओली प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अघि बढ्ने तयारीमा छन् भने बहुसंख्यक केन्द्रीय सदस्यहरूले उनलाई साथ दिएका छन्।

Page Views: 37
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama