Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

फिलिपिन्समा ७.६ म्याग्निच्यूडको भूकम्प, सुनामीको चेतावनी

- shuvadmin / शुक्रबार, असोज २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अलजजिराका अनुसार आज बिहान फिलिपिन्सको दक्षिणी क्षेत्रको समुन्द्रमा भूकम्प गएको हो।

फिलिपिन्सको ज्वालामुखी विज्ञान तथा भूकम्प विज्ञान संस्थाले सुनामी चेतावनी जारी गर्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च स्थानतिर र भित्री क्षेत्रमा सराउने सुझाव दिएको छ।

भूकम्प मिन्दानाओ क्षेत्रको डावाओ ओरिएन्टल प्रान्तको मनाय टाउन नजिकैको समुद्री क्षेत्रमा १० किलोमिटर (६ माइल) गहिराइमा गएको थियो।

स्थानीय सुनामी परिदृश्य डेटाबेसअनुसार, सामान्य ज्वारभन्दा एक मिटरभन्दा बढीको तरंग उचाइ आउन सक्ने अनुमान गरिएको छ।

विशेषगरी बन्द बन्दरगाह र खाडिहरूमा तरंग अझै उच्च हुन सक्ने चेतावनी दिइएको छ।

हालसम्म भूकम्पबाट मृत्यु वा घाइतेको कुनै विवरण प्राप्त भएको छैन।

Page Views: 29
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama