Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कपिलवस्तु बस दुर्घटना : २९ जना घाइते, ३ गम्भीर (नामावलीसहित)

- shuvadmin / आइतबार, असार २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कपिलवस्तु, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा बस दुर्घटना भएको छ ।

काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आइतबार बिहान चार बजेतिर दुर्घटना हुँदा २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार घाइते भएका सबैको पहिचान भएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको बताइएको छ ।

 यी हुन् घाइतेहरु 

१-जि.सल्यान बागचौर न.पा.१० बस्ने वर्ष ७७ कि देबी बुढाथोकी टाउको र शरीरको विभिन्न भागमा चोट (गम्भीर) ।
२-जि.सल्यान सारदा न.पा.१२ बस्ने वर्ष ५६ को मोहनलाल बुढाथोकी टाउकोमा चोट (गम्भीर)
३-जि.दाङ तुलसीपुर उ.म.न.पा.११ बस्ने वर्ष ३५ को श्रीधर अधिकारी बाँया हातमा चोट (गम्भीर)

४-जि.रुकुम पश्चिम आठबिसकोट न.पा.८ ज्यामिरे बस्ने वर्ष २८ को मोतिलाल एरी टाउको र हातमा चोट अवस्था मध्यम ।
५-जि.सोलुखुम्बु सोताङ गा.पा.३ बस्ने वर्ष २१ को कोसिस गौतम टाउको र हातमा चोट अवस्था मध्यम ।
६-जि.सल्यान चिद्द कुमाउ गा.पा.२ बस्ने वर्ष १९ को अनिता चलाउने टाउको र हातमा चोट अवस्था मध्यम ।
७-जि.दाङ घोराही उ.म.न.पा.१८ बस्ने वर्ष ५२ कि सचिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम ।
८-जि.अर्घाखाँची सितगंगा न.पा.८ बस्ने वर्ष ६० कि टुककुमारी श्रेष्ठ टाउको र हातमा चोट अवस्था मध्यम ।
९-जि.सल्यान बागचोर न.पा.१० बस्ने वर्ष २५ को चित्रप्रसाद धिताल टाउको र हातमा चोट अवस्था मध्यम ।
१०-जि.रोल्पा परिवर्तन गा.पा.३ वर्ष बर्ष ३१ को ओमप्रकाश खड्का टाउको र हातमा चोट अवस्था मध्यम ।
११-जि.दाङ राप्ती गा.पा.४ बस्ने वर्ष २८ कि रुपा चौधरी टाउको र हातमा चोट अवस्था मध्यम ।
१२-जि.रोल्पा गंगादेव गा.पा.३ बस्ने बर्ष ३९ को हेमराज वली टाउको र हातमा चोट अवस्था मध्यम ।
१३-जि.पर्वत मादी गा.पा.३ वर्ष ३९ को खड्क ब.पुन टाउको र हातमा चोट अवस्था मध्यम ।
१४-जि.सल्यान छत्रेश्वरी गा.पा.१ बस्ने वर्ष ४३ को भीमबहादुर बि.क. टाउको र हातमा चोट अवस्था मध्यम ।
१५-जि.सल्यान बागचौर न.पा.४ बस्ने बर्ष ४० को ईन्द्र ब.बि.क. टाउको र हातमा चोट अवस्था मध्यम ।
१६-जि.दाङ तुलसीपुर उ.म.न.पा.११ बस्ने वर्ष २१ ललित शर्मा टाउको र हातमा चोट अवस्था मध्यम ।
१७-जि.रोल्पा गंगादेव गा.पा.३ बस्ने वर्ष ३१ सन्दिप वली टाउको र हातमा चोट अवस्था मध्यम,ऐ.०६:१० बुटवल रिफर
१८-जि.डढेल्धुरा आलीताल गा.पा.४ बव बर्ष २२ को बिशाल बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम ।
१९-जि.दाङ दंगिशरण गा.पा.२ बस्ने वर्ष २४ कि शर्मिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम ।
२०-जि.सल्यान छत्रेश्वरी गा.पा.३ बस्ने वर्ष ४२ कि रस्मी बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम ।
२१-जि.दाङ घोराही उ.म.न.पा.११ बस्ने वर्ष ३९ को बेद बहादुर वली टाउको र हातमा चोट अवस्था मध्यम ।
२२- जि.दाङ घोराही उ.म.न.पा.१ बस्ने वर्ष ३० महेन्द्र दराई हात खुट्टामा चोट अवस्था सामान्य ।
२३-जि.दाङ तुलसीपुर उ.म.न.पा.१२ बस्ने वर्ष ४० को धनराज गौतम खुट्टामा चोट अवस्था सामान्य ।
२४-जि.ऐ.ऐ.बस्ने वर्ष १५ को आधार गौतम दाया हात फ्याक्चर अवस्था मध्यम । ऐ.०६:१० बुटवल रिफर
२५-जि.दाङ घोराही उ.म.न.पा.११ बस्ने वर्ष ३५ कि सिता बस्नेत ढाड र खुट्टामा चोट अवस्था मध्यम ।
२६-जि.सल्यान बागचौर न.पा.१० बस्ने वर्ष ३७ कि निशा के.सी.हातमा चोट सामान्य ।
२७-ऐ.ऐ.बस्ने वर्ष २२ को सन्तोष शर्मा हात खुट्टामा चोट सामान्य ।
२८ जि.दाङ बबई गा.पा.६ बस्ने वर्ष ३३ को रमेश सुनार सामान्य ।
२९ जि.दाङ तुल्सीपुर उ.म.न.पा.११ बस्ने वर्ष ३७ को लेखराज पाण्डे सामान्य

Page Views: 36
संबन्धित शिर्षकहरु
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
ताजा अपडेट
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी पार्टीको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
  • उपभोक्ता समिति हटाउने प्रस्तावले साना विकास योजनामाथि खतरा: स्थानीय सहभागिता र रोजगारीमा असर पर्ने चिन्ता
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama