Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भोटेकोशीको बाढीले क्याम्प बगेपछि कर्मचारी जङ्गलमा, हेलिकप्टर पठाउने तयारी

- shuvadmin / मङ्गलबार, असार २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रसुवा, भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवागढी हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ।

बाढीले हाइड्रोपावरको ड्याम र कर्मचारी बस्ने क्याम्प बगाएपछि त्यहाँ कार्यरत कर्मचारीहरू भागेर नजिकैको जङ्गलमा आश्रय लिइरहेका छन्।

रसुवागढी जलविद्युत केन्द्रका प्रशासन प्रमुख टिकनाथ पौडेलले दिएको जानकारीअनुसार हाइड्रोपावरमा ठूलो क्षति भएको अनुमान छ।

पौडेलले भने, ‘हाम्रा गाडीहरू पनि बगेका छन्। साथीहरू ‘अडिट टु’ भनिने जङ्गल क्षेत्रमा गएर बसिरहनुभएको छ।”

आयोजनामा दुई महिलासहित करिब २५(३० जना कर्मचारीहरू रहेको र उनीहरूलाई उद्धार गर्नका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको पौडेलले बताए।

हाइड्रोपावरको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको उनले जानकारी दिए।

Page Views: 28
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama